टेक र अनुको स्वरमा हरिभक्तको ‘मायामा’ गीत सार्वजनिक
दाङ, २६ पुस ।
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक भएको छ । टेक विसी र अनु चौधरीको स्वर, भीम विसीको संगीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीलिप ओखेडा र अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ ।
महेश महरा र टिमको डिओपी रहेको भिडियोमा मीन रावलको सम्पादन र कलर छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रेम भावको गीत जति राम्रो छ भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।
पर्खाईमा नेपाल आमा बोलको गीत सार्वजनिक
# मनोरन्जन
तुलसीपुर, १६ चैत । नेपालको परनिर्भर शासन व्यवस्थाले नेपाली जनतालाई भोगिरहेको पीडा र राष्ट्रियता सम्बन्धी चिन्तालाई उजागर गर्ने उद्देश्यले दाङका
चलचित्र “द्रोपदी” आगामी चैत्र ८ गतेबाट देशभरमा प्रदर्शनमा आउने
# मनोरन्जन
दाङ, २९ फागुन । कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर बनेको फिल्म “द्रोपदी” आगामी
बहुप्रतिक्षित चलचित्र ‘द्रौपदी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
# मनोरन्जन
दाङ, २४ फागुन । यसअघि सार्वजनिक गीत ‘कर्णाली काटौला’ तथा टिजरले दर्शकमाझ गज्जबको हाइपक्रेट गरेको फिल्म ‘द्रोपदी’को मर्मस्पर्शी ट्रेलर

प्रतिकृया दिनुहोस