• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध


तुलसीपुर, ४ भदौ ।
दाङको तुलसीपुर- ७ मा रहेको कालाखोलामा आएको बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ । आज मंगलबार आएको बाढीले यातायातका सवारी साधन आवतजावत बन्द भएको तुलसीपुर-७ का वडा अध्यक्ष राम बहादुर जीसीले जानकारी दिनुभयो । 

सवारी साधन सञ्चालनमा नआउँदा यात्रुहरु समस्यामा परेका छन् । उहाँका अनुसार पुलमाथीबाट आएको पानीले साना तथा ठूला सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । 

पानी निरन्तर परिरहेकोले पानीको बहाब बढ्दै गएको छ । बर्खाको समयमा सुरक्षित भएर यात्रा गर्न वडा अध्यक्ष जीसीले सबैलाई अनुरोध गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

लिग भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

# प्रबिधि

दमौली, २१ पुस । तनहुँको बन्दीपुर केबलकारको लिग भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ । शनिबार दुई नम्बर पोलसँगैको लिग भाँचिएर तारसँगै एउटा डिब्बा

वाईफाई नेपालले सुरु गर्यो लमहीमा पनि आफ्नो सेवा विस्तार

# प्रबिधि

दाङ, २ कात्तिक ।  नेपालकै सवैभन्दा सस्तो ईन्टरनेट सेवा प्रदायक कम्पनी दावी गर्ने ‘वाई-फाई नेपाल’ ले अहिले सेवा विस्तारमा अग्रसर भएको छ । गत असोज

तुलसीपुरमा सफ्टवेयर काण्ड : खरिद नगरी ७ लाखभन्दा बढी भुक्तानी

# प्रबिधि

दाङ, २५ भदौ । तुलसीपुर उपमहानगरपालिकाले सफ्टवेयर खरिद नै नगरी भुक्तानी गरेको रहस्य बाहिरिएको  छ । पालिकाको २३ औं कार्यपालिका बैठकबाट प्रविधि र