क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम
दाङ, १७ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम गरिएको छ । नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले आइतबार तुलसीपुर उपमहानगरपालिका वार्ड नं. १२ क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम प्रदान गरिएको हो ।
प्रस्तावित जागरण कृषि सहकारी संस्था लि. तदर्थ संचालक समितिका अध्यक्ष पहारू चोैधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष खुसिराम चोैधरीको प्रमुख आतिथ्यतामा सहकारी शिक्षा तालिम सञ्चालन गरिएको हो ।
सहकारीका प्रशिक्षक तथा जिल्ला सहकारी संघ लि. दाङका महासचिव शुक्रराज भण्डारीले ५० भन्दा बढी सहभागिलाई तालिम प्रदान गर्नु भएको हो ।
भण्डारीले सहकारीको अर्थ, अबधारणा, मुल्यमान्यता र सिद्धान्त सम्वन्धी तालिम दिनु भएको अध्यक्ष पहारू चोैधरीले जानकारी दिनुभयो ।
नयाँ सहकारी स्थापनाका लागि पूर्व सहकारी शिक्षा तालिम
# स्थानीय
दाङ, ५ भदौ । तुलसीपुर उपमहानगरपालिका–१६ जुरूटेमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले एकदिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ।
धमकापुरमा नयाँ सहकारी स्थापना लक्षित पूर्व सहकारी शिक्षा तालिम
# स्थानीय
तुलसीपुर, ३१ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ धमकापुरमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले आइतबार पूर्व सहकारी शिक्षा तालिम
आज पहाडी ठाउँहरुमा हिमपातको सम्भावना
# स्थानीय
दाङ, ३१ चैत । आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी भने पर्ने सम्भावना

प्रतिकृया दिनुहोस