• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

नयाँ सहकारी स्थापनाका लागि पूर्व सहकारी शिक्षा तालिम


दाङ, ५ भदौ । 
तुलसीपुर उपमहानगरपालिका–१६ जुरूटेमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले एकदिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ। तालिम प्रस्तावित सहकारी संस्थाका तदर्थ सञ्चालक समिति अध्यक्ष लिलाधर खत्रीको अध्यक्षता र वडा अध्यक्ष सिवानन्द डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिममा जिल्ला सहकारी संघ लिमिटेड दाङका महासचिव तथा सहकारी प्रशिक्षक शुक्रराज भण्डारीले सहकारीको अर्थ, अवधारणा, मूल्यमान्यता र सिद्धान्तबारे प्रशिक्षण दिनुभएको थियो। तालिममा ३० भन्दा बढी सहभागीको उपस्थिति रहेको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस

क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम

# स्थानीय

दाङ, १७ चैत ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम गरिएको छ । नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले

धमकापुरमा नयाँ सहकारी स्थापना लक्षित पूर्व सहकारी शिक्षा तालिम 

# स्थानीय

तुलसीपुर, ३१ बैशाख ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१५ धमकापुरमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले आइतबार पूर्व सहकारी शिक्षा तालिम

आज पहाडी ठाउँहरुमा हिमपातको सम्भावना

# स्थानीय

दाङ, ३१ चैत ।  आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी भने पर्ने सम्भावना