• ९ कार्तिक २०८३ शनिबार/ Saturday 10-24-2026

धमकापुरमा नयाँ सहकारी स्थापना लक्षित पूर्व सहकारी शिक्षा तालिम 


तुलसीपुर, ३१ बैशाख । 
दाङको तुलसीपुर उपमहानगरपालिका–१५ धमकापुरमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले आइतबार पूर्व सहकारी शिक्षा तालिम प्रदान गरिएको छ । 

तालिम प्रस्तावित सहकारी संस्थाका तदर्थ सञ्चालक समिति अध्यक्ष हरा चौधरीको अध्यक्षता तथा वडा नं. १५ का वडाध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यतामा तालिम संचालन गरिएको हो । 

तालिममा जिल्ला सहकारी संघ लिमिटेड दाङका महासचिव तथा सहकारी प्रशिक्षक शुक्रराज भण्डारीले प्रशिक्षण गर्नुभएको हो । 

भण्डारीले सहकारीको अर्थ, अवधारणा, मूल्य मान्यता र सिद्धान्तसम्बन्धी जानकारी प्रदान गरेको अध्यक्ष हरा चौधरीले जानकारी दिनुभयो । तालिममा ३० जना भन्दा बढी सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस

क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम

# स्थानीय

दाङ, १७ चैत ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम गरिएको छ । नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले

नयाँ सहकारी स्थापनाका लागि पूर्व सहकारी शिक्षा तालिम

# स्थानीय

दाङ, ५ भदौ ।  तुलसीपुर उपमहानगरपालिका–१६ जुरूटेमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले एकदिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ।

आज पहाडी ठाउँहरुमा हिमपातको सम्भावना

# स्थानीय

दाङ, ३१ चैत ।  आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी भने पर्ने सम्भावना

↑